Friday, June 26, 2009

Video

कहिले काँिहं त लाग्छ तँ बिदामा गएको छस बिदा सकेर घर फर्केर मलाई बोलाउँछस् ……।


हाम्रो अति नै मिलनसार साथि कुल पोखरेललाई समर्पित यो गितले नेपाली संगीत मनपराउने सबैको ह्दय छोएको छ ।

1 comment: